कांग्रेसले बोलायो संसद समन्वय बोर्डको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसद समन्वय बोर्डको बैठक बोलाएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा बोर्डका सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *