कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभर एकसाथ परीक्षा सुरु भएको हो । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *