चुनौती, कमजोरी होउन् वा उपलब्धि-२०८२ अब इतिहास भयोः अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ साल अब इतिहास भएको बताएका छन् । मंगलबार नयाँ वर्ष २०८३ सालको शुभकामना दिँदै ओलीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,’सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि– २०८२ अब इतिहास भयो ।’

ओलीले इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको एक सार्थक ’सिनर्जी’ सिर्जना गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *