कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ८:३० देखि बैठक शुरु हुनेछ ।

शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । आजको बैठकले उक्त राजीनामा बारे औपचारिक निर्णय सम्भावाना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *