भृकुटीमण्डपमा ‘२७औँ फ्लोरा एक्स्पो’ सुरु

काठमाडौँ । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘२७औँ फ्लोरा एक्स्पो’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘२७औँ फ्लोरा एक्स्पो’ सुरु भएको हो ।

स्टलमा विभिन्न प्रजातिका फूल राखिएको छ । एक्स्पो चैत ८ गतेसम्म चल्ने छ । एक्सपोमा ८३ वटा स्टल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *