काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको संख्या रिक्त छ ।
