खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११ हजार ९५७ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *