गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित

गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल भारी मतान्तरले विजयी भएका छन् । ढकाल ३० हजार ४४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीले १५,३२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारी १३ हजार ७३१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *