काठमाडौँ । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन् ।
बुढाले २० हजार १३८ मत पाउँदा बस्नेतले १७ हजार ४०० मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८२ मत पाएका छन् ।
