बाजुरा । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बाजुराको सदरमुकाम मार्तडी बजारमा रहेको ग्यारेजमा आगलागी भएको हो । बजारवासीले प्रहरीको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् । बाजुरा सदरमुकाम मार्तडीमा एउटा दमकल समेत छैन ।