यस्ता छन् मन्त्रिपरिषद बैठकका २५ निर्णय

काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश) जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बुधबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी (चौथो संशोधन ) नियमावली , २०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिजलाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *