युएईविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै

एजेन्सी । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस हारेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा युएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्दै गुलसन झाको स्थानमा कुशल मल्ललाई प्लेइङ ११ मा मौका दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *