युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत केहिबेरमा युएईविरुद्ध हुने खेलमा नेपालले टस जितेको छ । आईसीसी एकेडेमीमा केहिबेरमा शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, रोहित कुमार पौडेल(कप्तान), दिपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *