मुक्तिनाथमा बिहानैदेखि हिमपात (फोटोफिचर) १२ कार्तिक, २०८२नेपाल समाजहिमाली, मुख्य समाचार, समाज मुस्ताङ । मुक्तिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि हिमपात भएको छ । रातको समयबाट बर्षात सँगसँगै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको हो । तस्बिर:- जिल्ला प्रहरी कार्यलय, मुस्ताङ