काठमाडौं । ताजकिस्तानमा भएको एएफसी यू -२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका हुन् देशमा देखा परेको परिस्थितिका कारण टोली फर्कन ढिला भएको हो ।