बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि नेपालको शुरुवाती ११ घोषणा

काठमाडौं । घरेलु मैदानमा बंगलादेशविरुद्ध केहिबेरमा हुने मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीको शूरुवाती ११ घोषणा भएको छ । नेपाली टोलीमा मुख्य प्रशिक्षक म्याट रोसले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीको शूरुवाती ११ घोषणा गरेका हुन् ।

नेपालको शुरूवाती ११ : किरण चेम्जोङ(कप्तान), जिलिस्पी जंग कार्की, अन्जन विष्ट, लकेन लिम्बू, मनिष डाँगी, रोहित चन्द, मणि लामा, एरिक विष्ट, अनन्त तामाङ, सुमन श्रेष्ठ अभिषेक लिम्बू

Leave a Reply

Your email address will not be published. Required fields are marked *