आहा ! बागलुङको दिज गाउँ १० भदौ, २०८२नेपाल समाजसमाज, समाचार बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ । यस गाउँमा काठले बनेको मात्रै घरहरु छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : डम्मर बुढामगर/रासस