यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसियामा हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *