यु-२० महिला टोलीको सहायक प्रशिक्षकमा चन्द्र भण्डारी नियुक्त

काठमाडौं । भुटानमा यही अगस्ट २ देखि १० सम्म हुने एएफसी यु २० महिला एसिएन कप क्वालिफायर्सका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा चन्द्र भण्डारी नियुक्त भएकी छन् ।

नवनियुक्त प्रशिक्षक भण्डारीलाई एन्फा महासचिव किरण राईले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *