काठमाडौं । नेपाली फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्मका मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले फिल्मको मुहूर्त सट दिएर सुरु गरिएको हो ।
‘कार्की साईंला’को शुभ मुहूर्त