प्रदेश एकका मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईले आइतबार २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंका एक पार्टी प्यालेसमा राईले विवाह गरेका हुन् । विवाहमा बेहुला र बेहुली किराँत समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *