हिमपातपछि देखिएका जुम्लाका सेताम्मे फाँट २० फागुन, २०८१नेपाल समाजसमाचार, समाज जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय रावत / रासस