मुस्ताङको मुक्तिक्षेत्रमा मानवनिर्मित विशाल शालग्राम

मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *