डोल्पाको शे-फोक्सुण्डो चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ ।

तस्बिर : हेमन्त केसी/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *