सिमकोट विमानस्थल क्षेत्रमा हिमपातपछिको दृश्य

हुम्ला । हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ।

तस्बिर : दाने बोहरा / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *