धोबीखोलामा मोटरसाईल खस्दा एकको मृत्यु

काठमाडौ । चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट धोबी खोलामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

बा २६ प ४०२१ नम्बरको मोटरसाइकल धोबी खोलामा खस्दा चालक सिन्धुलीको दुधौली–५ का लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *