गण्डकी प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, लमजुङ र बागलुङमा गरी थप ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *