लुम्बिनीबाट सगरमाथा हिड्यो विश्व शान्ति दिप

प्रत्येक वर्ष सगरमाथा दिवसका दिन मे २९ मा आयोजना हुने एभरेष्ट म्याराथनको सुरुवातमा प्रज्वलित गरिने विश्व शान्ति दिपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट बिहीबार सगरमाथा आधार शिविरतर्फ पठाइँदै । लुम्बिनीमा रहेको शान्ति दिपको ज्योति दक्षिण एसियामा म्याराथनका किर्तिमानी धावक वैकुण्ठ मानन्धरसहित ६ जना धावकलाई हस्तान्तरण गरिएको हो ।

राधेश्याम विश्वकर्मा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *