माओवादीद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मंगलबार मुख्यमन्त्री शाहले माओवादीका मन्त्रीलाई बर्खास्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *