१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वडाध्यक्ष बादेविरु४ शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बादे घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ लाख घुस लिँदै गर्दा माघ ३ गते पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *