धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर २३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *