बहिनी कौशल्याको हातबाट लगाए प्रधानमन्त्रीले भाइटीका(फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइ टीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिएकी हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिए । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले प्रधानमन्त्रीलाई टीका लगाइदिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *