श्रीमती हत्या आरोपी डिआइजीलाई सफाई

काठमाडौं । श्रीमती हत्या अभियोगमा विगत ७ वर्षदेखि थुनामा रहेका सशस्त्र प्रहरी वलका तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालालाई अदालतले छोड्ने भएको छ । उनलाई आउने श्रावण ७ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न लागेको हो ।

जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले तात्कालीन डिआइजी कोइरालालाई थुनामुक्त गर्ने भएकोे छ । सर्वोच्च अदालतको फैसलासँगै कोइरालाले सफाइ पाउने भएका छन् ।हाल उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *