नरावणेको सम्मानमा नेपाली सेनाद्वारा सम्मान गारत अर्पण(फोटोफिचर)

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुगेका हुन्। तस्बिर रत्न श्रेष्ठ/रासस

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *