ट्विटरका सीईओ मस्कले पदबाट राजीनामा दिने, गरे यस्तो ट्विट

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कले पदबाट राजीनामा दिने घोषणा गरेका छ ।

बुधबार बिहानै ट्वीट गर्दै मस्कले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टीम हेर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *