पूर्वराजा शाहले यसवर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । पूर्वराजा सहयोगी फणिराज पाठकले शनिबार विज्ञप्ति जारी गरी यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने जानकारी गराएका हुन् ।

पाठकका अनुसार विजय दशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय पूर्वराजाबाट भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *