अभिषेक सम्मिलित टिम आइ लिगमा बढुवा

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेक रिजाल सम्मिलित मोहम्मेडन स्पोर्टिङ क्लब भारतीय आईलिगमा बढुवा भएको छ ।
शुक्रबार भएको छनोट खेलमा भवानीपूरलाई २–० गोल अन्तरले पराजित गर्दै मोहम्मेफन आइ लिगमा बढुवा भएको हो । मोहम्मेडनको जितमा भन्लाल्विया चाङ्टे र गानी निगमले समान एक गोल गरे ।
जितसँगै मोहम्मेडनको तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा थियो। भवानीपूरको समान खेलबाट ६ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *