नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगिएको छ । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्याइएको हो । तस्वीरः रोशन सापकोटा, रासस