कञ्चनपुर २ : अघिअघि कांग्रेस, पछिपछि एमाले

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्मर २ मा नेपाली कांग्रेसका नारायण प्रकाश साउदले अग्रता लिएका छन् ।

साउदले २ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर शाही २ हजार ८ सय १२ मतका साथ टक्कर दिइरहेका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीका झंकर राज जोशी ५१८ र राप्रपाका अशोक बहादुर सिंह २९३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *