बुटवलका कोरोना संक्रमित ७२ वर्षीय पुरुषको उपचारका क्रममा निधन

काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनको असोज २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *