Skip to content
सोमबार, ११ जेठ २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

स्याउ बोकेको ट्रक दुर्घटनामा चालकको मृत्यु

१३ असोज, २०७९नेपाल समाजकर्णाली

जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बुधबार राति दुर्घटना हुँदा एक चालकको भएको जानकारी दिएका हुन् ।

उनले भने, “बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको छ । सहचालक मकवानपुर कै हरि न्यौपाने घाइते भएका छन् ।” घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ ।

घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

२ बर्ष अघि
गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

३ बर्ष अघि
कर्णालीमा सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति

कर्णालीमा सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति

३ बर्ष अघि
कर्णाली प्रदेशसभाको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

कर्णाली प्रदेशसभाको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

३ बर्ष अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सविन श्रेष्ठको ‘कल्पना’

सविन श्रेष्ठको ‘कल्पना’

२६ मिनेट अघि
इरानसँगको वार्ताबाट सकारात्मक परिणाम निस्किने रुबियोको विश्वास

इरानसँगको वार्ताबाट सकारात्मक परिणाम निस्किने रुबियोको विश्वास

४८ मिनेट अघि
भारतमा पुनः इन्धनको मूल्य वृद्धि

भारतमा पुनः इन्धनको मूल्य वृद्धि

५२ मिनेट अघि
बङ्गलादेशमा ट्रक दुर्घटना, १५ जनाको मृत्यु

बङ्गलादेशमा ट्रक दुर्घटना, १५ जनाको मृत्यु

५४ मिनेट अघि
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

१ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy