आत्महत्या गरिएका भनिएका पत्रकार जीवितै भेटिए !

काठमाडौं। सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलबिदा’लेखेर मोबाइल अफ गरेका उदयपुरका पत्रकार बिदुर कटवाल सम्पर्कमा आएका छन्।

उनी पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्कासहित मकवानपुरका साथीहरुसँगको सम्पर्कमा रहेको बताइएको छ।

आज बिहानदेखि प्रहरीले खोजी गरेका उनी अनौपचारिक रुपमा मकवानपुरमा फेला परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *