नेताहरुमा कोरोना पुष्टि भएपछि कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने भएको छ । असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सहित अन्यलाई कोरोना पोजेटिभ देखिएकाले असोज २२ गतेसम्मका लागि कार्यालय बन्द गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *