गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, स्याङ्जा, बागलुङ र तनहुँमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *