गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, स्याङ्जा र बागलुङका गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *