नित्याशिवाको ‘मेहरम जयभोले’

काठमाडौं । शंकर अधिकारी घायलको गीत र निर्देशनमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको मेहरम जय भोले बोल रहेको शिव भजन बाबुल गिरी युटुब च्यानल बाट रिलिज गरिएको छ ।

बाबुल गिरीको संगीत र एरेन्ज रहेको मेहरममा राहुल कोइरालाको छायाँकन, सुमन शंकरको श्रृंगार कल्पेस बिकको रेकर्डिङ र सम्पादनमा शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको छ । उक्त भजनमा लाइभ बाजा बाबुलले मुखले नै बजाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *