मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह मन्त्रिपरिषद बैठक बैठक बोलाएका छन् ।
प्रधामन्त्री निवास वालुवाटारमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन लगायत विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *