Skip to content
बुधबार, ४ मङि्सर २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

तनहुँमा डुबेर दुई जनाको मृत्यु

२९ जेठ, २०७९नेपाल समाजगण्डकी, समाज

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आईतबार दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।

सम्बन्धित खवर

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख भन्दाबढी पर्यटक

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख भन्दाबढी पर्यटक

२१ मिनेट अघि
एनपिएलमा सट्टाबाजी गराउन खोज्ने दुईजना पक्राउ

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने दुईजना पक्राउ

२५ मिनेट अघि
दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुस् मङ्सिर ४ गते बिहीबारको राशिफल

दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुस् मङ्सिर ४ गते बिहीबारको राशिफल

२ घण्टा अघि
सिमराको स्थिति सामान्य हुँदैः गृह मन्त्रालय

सिमराको स्थिति सामान्य हुँदैः गृह मन्त्रालय

२ घण्टा अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने

चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने

१५ मिनेट अघि
मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख भन्दाबढी पर्यटक

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख भन्दाबढी पर्यटक

२१ मिनेट अघि
एनपिएलमा सट्टाबाजी गराउन खोज्ने दुईजना पक्राउ

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने दुईजना पक्राउ

२५ मिनेट अघि
सिमरामा देखिएको अराजकता लोकतन्त्रमा अस्वीकार्यः प्रधानमन्त्री

सिमरामा देखिएको अराजकता लोकतन्त्रमा अस्वीकार्यः प्रधानमन्त्री

१ घण्टा अघि
निर्वाचन एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय

निर्वाचन एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय

१ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy