नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको असोज पाँच गतेको निर्णयबाट प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।
हेर्नुस् सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *