मतदान गर्दै एमाले उपाध्यक्ष पाण्डे

राप्ती । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्थानीय तहको निर्वाचनको लागि मतदान गरेका छन् ।

पाण्डेले राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *